Basnetg News Tube:Template ब्लगर न्युज साइटहरूका लागि तयार भयो

Saturday, June 16, 2012, Posted by Gyanu Basnet,


Basnetg News Tube:Blogger Premium template for Sports Newspapers and Magazine

Wordpress तथा Joomla बाट Blogger प्रयोजनका लागि कन्भर्ट गरिएका Template मध्ये Sports Newspapers and Magazine सम्बन्धीको  अर्को नयाँ टेम्प्लेट हो जसलार्इ वर्डप्रेस प्रयोजनका लागि theme-junkie ले तयार पारेको हो भने ब्लगरका लागि Basnetg.com यानिकी मैले तयार पारेको छु। विस्तृत जानकारी तथा डाउनलोड गर्न यो यहाँ क्लिक गर्नुहोस्

                                                                                  Live Demo 

 यदि कुनै समस्याहरू भए तलको कमेन्ट बक्समा लेख्नु हुन अनुरोध छ । धन्यवाद!  शुभ ब्लगयात्रा!

No Comment