भुलेको छैन तिमीलाई माया....

Saturday, April 28, 2012, Posted by Gyanu Basnet,


                           गीत

भुलेको छैन तिमीलाई माया कहिले म भुल्ने छैन -2
मरेको छैन त्यो तिम्रो माया कहिले म मार्ने छैन 
भुलेको छैन तिमीलाई माया कहिले म भुल्ने छैन....

नौ डांडा पारी तिमी छौ  नौ डाडा वारी म छु 
अरुको कुरा नसुने प्रिया विश्वास तिम्रो म नै हुँ
भुलेको छैन तिमीलाई माया कहिले म भुल्ने छैन
मरेको छैन त्यो तिम्रो माया कहिले म मार्ने छैन
भुलेको छैन तिमीलाई माया कहिले म भुल्ने छैन....

जाँगर नमारी बैंसमा सफल्ता लेऊ हातमा -2
पवित्र मायाको हौसला लिएर हिंड साथमा-2
भुलेको छैन तिमीलाई माया कहिले म भुल्ने छैन
मरेको छैन त्यो तिम्रो माया कहिले म मार्ने छैन  
भुलेको छैन तिमीलाई माया कहिले म भुल्ने छैन....
भुलेको छैन तिमीलाई माया कहिले म भुल्ने छैन -2
मरेको छैन त्यो तिम्रो माया कहिले म मार्ने छैन
भुलेको छैन तिमीलाई माया कहिले म भुल्ने छैन....

ज्ञानु बस्नेत 
 मिति - २०६३-०९-१५ 
    

No Comment