मिलन नभै बित्यो जिन्दगी

Wednesday, December 21, 2011, Posted by Gyanu Basnet,



               गीत

मिलन नभै बित्यो जिन्दगी संझनाहरू संगाल्दै-2
तिम्रै निम्ती बाँच्दैछु म (बेदनाहरू अंगाल्दै)-2
मिलन नभै बित्यो जिन्दगी.......

मेरा हर प्रयासहरू तिमीलार्इ भेटाउने-2
अल्झिरहे धेरै बाधाहरूमा-2
तिमी इदेउ (ती बाँचाहरू सम्झेर)-2
तिम्रै निम्ती बाँच्दैछु म (बेदनाहरू अंगाल्दै)-2
मिलन नभै बित्यो जिन्दगी.......

मेरा सुखहरू तिमीमा सजाउने-2
चाहनाहरू मनमा पलाइरहे-2
तिमी इदेउ (ती बाँचाहरू सम्झेर)-2
तिम्रै निम्ती बाँच्दैछु म (बेदनाहरू अंगाल्दै)-2
मिलन नभै बित्यो जिन्दगी.......

यीबाधाहरू जुन तिम्रा साथलेनै यहाँ-2
पराजित बन्न सक्छन्-2
तिमी इदेउ (ती बाँचाहरू सम्झेर)-2
तिम्रै निम्ती बाँच्दैछु म (बेदनाहरू अंगाल्दै)-2

मिलन नभै बित्यो जिन्दगी संझनाहरू संगाल्दै-2
तिम्रै निम्ती बाँच्दैछु म (बेदनाहरू अंगाल्दै)-2
मिलन नभै बित्यो जिन्दगी.......





-ज्ञानु बस्नेत
रचना मितिः २०५६ साल पुष ४ गते 






No Comment