यस बिपत्तिको घडीमा जिवन गुमाउनु हुने सबै नेपाली तथा विदेशीहरू प्रति हार्दिक समवेदना साथै मृतकहरूको आत्माको चिर शान्तिको लागि कामना !!!
एवम् शोकसन्तप्त परिवारजन प्रति ईश्वरले धैर्यधारण गर्ने शक्ति दिउन् !!!
मेरो गीतको सानो अंश
आँखाको झिम्काइ मै मेरो शहर ढल्यो
शहरसँगै सजिएको प्यारो रहर ढल्यो... ©Gyanu Basnet
आँखाको झिम्काइ मै मेरो शहर ढल्यो
शहरसँगै सजिएको प्यारो रहर ढल्यो... ©Gyanu Basnet
Post a Comment